ड्रोनबाट देखिएको धार्के-सितापाइला सडकखण्ड (फोटोफिचर)

डिसी नेपाल
१७ असार २०८२ ९:४९

काठमाडाैं। धार्के-सितापाइला सडकखण्ड काठमाडौं भित्रिन र बाहिरिनको लागि राम्रो विकल्पको रुपमा प्रयोग हुने गरेको छ। काठमाडौंबाट बाहिर जाने र आउने क्रममा नागढुंगा-नौबिसे सडक खण्डमा हुने लामो जामलाई छल्न सवारी साधनका लागि धार्के–सितापाइला सडकखण्ड उत्तम विकल्प बनेको छ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *