सिंहदरबार क्षेत्रमा सधैं ट्राफिक जाम (तस्विरहरू)
काठमाडाैं। सिंहदरबार वरपरको क्षेत्र नियमित रुपमा सवारी जामको समस्याले ग्रस्त हुन्छ। सरकारी कार्यालयहरूमा सेवाग्राहीको भीड र कार्यालय समयसँगै आउने,जाने सरकारी गाडी र निजी सवारीहरूको चापका कारण बिहान, दिउँसो र साँझपख ट्राफिक जाम हुने गर्छ।










No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment