बबरमहलमा आकाशे पुल निर्माण कार्य धमाधम (तस्विरहरु)

डिसी नेपाल
१९ असार २०८२ १०:२९

काठमाडाैं। सवारीसाधनका साथै पैदल यात्रुको अत्यधिक चाप रहने काठमाडौंको बबरमहलमा आकाशे पुल निर्माण कार्य सुरू भएको छ।

भौतिक पूर्वाधार मन्त्रालयले २ करोड ५२ लाख बजेट छुट्याएपछि बबरमहलस्थित जिल्ला अदालत अगाडि आकाशे पुल निर्माण कार्य सुरु भएको हो।

जेब्रा क्रसिङ र ट्राफिक लाइट राखेपनि बबरमहलमा आकाशे पुल नहुँदा पैदलयात्रु र सवारी चालकहरु जोखिम मोलेर सडकमा यात्रा गर्न बाध्य भएका छन्।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *