पूर्व निर्वाचन आयुक्त शर्माको निधन
काठमाडौं। पूर्व निर्वाचन आयुक्त एवं पूर्वपत्रकार इला शर्माको हृदयाघातका कारण निधन भएको छ।
उहाँको आज साँझ नर्भिक अस्पतालमा निधन भएको पूर्वपत्रकार अमृता लम्सालले बताइन्। उनको दाहसंस्कार भोलि गरिनेछ।
उनले लामो समयसम्म द राइजिङ नेपालमा काम गरेकी थिइन्। उनका दुई छोरी छन्।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment