साउने संक्रान्तिमा प्रधानमन्त्रीको शुभकामना,साउने धरती झैं सबैका मनमा हरियाली छाओस्
फाइल तस्विर
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले साउने संक्रान्ति पर्वको अवसरमा शुभकामना दिएका छन्।
बिहीबार सामाजिक सञ्जालमार्फत उनले साउने धरती झैं सबैका मनमा हरियाली छाओस्, मनमा मेघजस्तो शीतलता भरियोस् भन्दै शुभकामना दिए।
उनले भने,आज साउने संक्रान्ति। साउने सङ्क्रान्तिपछि हाम्रा चाडपर्वहरू आउन थाल्छन्, साउनमा शिवको व्रत पूजा गरिन्छ। साउने धरती झैं सबैका मनमा हरियाली छाओस्, मनमा मेघजस्तो शीतलता भरियोस्। साउने संक्रान्तिको शुभकामना ’
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment