प्रधानमन्त्रीको विशेष सम्बोधन स्थगित
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीबाट आज संघीय संसद्को प्रतिनिधिसभालाई हुने भनिएको सम्बोधन रोकिएको छ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) संसदीय दलका मुख्य सचेतक महेशकुमार बर्तौलाका अनुसार आज प्रतिनिधिसभाको बैठकलाई हुने भनिएको विशेष सम्बोधन अर्को दिनलाई सरेको छ।
कार्यसूचीमा रहेको प्रधानमन्त्रीसँगको प्रश्नउत्तर भने यथावत् रहेको उनले जानकारी दिए।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment