मेरो मूल्य मान्यता र निष्ठा विचलित भएको छैन: भण्डारी

डिसी नेपाल
९ साउन २०८२ १६:१०
120
Shares

काठमाडौं। पुर्व राष्ट्रपति विद्यादेवी भण्डारीले सदस्यता नविकरण नगराउने नेकपा एमालेको निर्णयबाट आफू विचलित नभएको बताएकी छिन्।

काठमाडौंमा पत्रकार सम्मेलन गर्दै एमाले नेतृत्व भण्डारीले च्यासलमा अध्यक्ष केपी शर्मा ओलीसँग सौहार्दपुर्ण कुरा गरेको भए पनि पार्टी सदस्य निष्क्रिय भएको भन्ने पत्रकार सम्मेलनमार्फत सुने पछि दुःखी भएको जनाइन्।

‘म आफ्नो मूल्य मान्यता र निष्ठाबाट अलकति पनि विचलित भएको छैन, सबै पार्टी पंक्ति एमालेको रक्षाका लागि उभिन म अपिल गर्दछु,’ उनले भनिन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *