बागमती प्रदेशमा आइतबार सार्बजनिक बिदा
हेटौंडा । आइतबार बागमती प्रदेशमा सार्बजनिक बिदा हुने भएको छ।
बागमती प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले सूचना जारी गर्दै गाईजात्राको अवसरमा आइतबार प्रदेश भरि सार्वजनिक बिदा दिने निर्णय गरेको जानकारी दिएको हो।

No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment