बर्दिया राष्ट्रिय निकुञ्जभित्रको आकर्षण (फोटो फिचर)
काठमाडाैं। बर्दिया राष्ट्रिय निकुञ्ज बाघ लगायतका जङ्गली जनावर हेर्नका लागि चर्चित मानिन्छ।
जङ्गल सफारी गरेर बाघ, हात्ति, गैंडा, डल्फिन, गोहीलगायतका जीव जनावरहरु हेर्नका लागि देश विदेशबाट पर्यटकहरु बर्दिया पुग्ने गरेका छन्। पछिल्ला वर्षहरुमा बर्दिया राष्ट्रिय निकुञ्ज अवलोकन गर्न आउने पर्यटकको संख्या बढ्दै गएको छ।












No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment