वर्षको एक दिन मात्रै खोलिने कागेश्वर महादेव मन्दिरमा दर्शन गर्नेको भीड (फोटो फिचर)

डिसी नेपाल
१५ भदौ २०८२ १०:४८
92
Shares

काठमाडाैं। प्रत्येक वर्ष भाद्र शुक्ल अष्टमीका दिन मनाइने कागे अष्टमी पर्वका अवसरमा आइतबार देशभरका कागेश्वरी महादेव मन्दिरमा विषेश पूजा आराधना गरिँदैछ।

यस अवसरमा काठमाडौंको हनुमानढोका परिसरको कागेश्वरी महादेव मन्दिरमा पनि भक्तजनहरुको भीड लागेको छ । कागेश्वरी महादेव मन्दिरमा पूजा आराधना गरेमा कागको स्पर्शलगायत दोषबाट मुक्त हुने जनविश्वास छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *