धीरेन्द्र रिजालसहित नाै जनालाई केन्द्रीय र्‍याट समन्वय विभाग सदस्यमा मनाेनित

डिसी नेपाल
१७ भदौ २०८२ १०:२१
348
Shares

काठमाडाैं। राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय र्‍याटमा विगत लामो समयदेखि प्राकृतिक प्रकोप बाढी पहिरोलगायत विभिन्न समाजमा रहेको व्यथितिको विरुद्धमा कार्य गर्दै आइरहेका केन्द्रीय र्‍याट सदस्यहरू क्रमश:  प्रेम थापा, प्रदिप सापकोटा, कृष्ण थापा, धीरेन्द्र रिजाल, शेरबहादुर सिंह ठकुरी रामचन्द्र अधिकारी, मुन्ना हुसेन, ऋषिराम बराल, सुजन देवकोटालाई केन्द्रीय र्‍याट समन्वय विभागको सदस्यमा मनाेनयन गरिएकाे छ।

पार्टीका कार्यवाहक सभापति डीपी अर्याल, महामन्त्री कविन्द्र बुर्लाकोटी र केन्द्रीय र्‍याट समन्वय विभागका प्रमुख बैकुण्ठ थापा (आशिष) को उपस्थितिमा उनीहरूलाइ मनोनित गरिएको हाे।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *