सङ्घीय निजामती सेवा विधेयक राष्ट्रियसभामा पेस

डिसी नेपाल
१७ भदौ २०८२ १७:२१
68
Shares

काठमाडौं । राष्ट्रियसभा बैठकमा ‘सङ्घीय निजामती सेवा विधेयक, २०८० सम्बन्धी विधायन व्यवस्थापन समितिको प्रतिवेदन’ पेस भएको छ।

मंगलबार समिति सभापति तुलसाकुमारी दाहालले सभामा समितिको प्रतिवेदनसहित विधेयक पेस गरेकी हुन्।

विधेयक आजै पारित गरेर प्रतिनिधिसभामा पठाउने तयारी छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *