संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्दै
काठमाडौं। आज संघीय संसदको राष्ट्रिय सभा अन्तरगत रहेको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्दैछ।
बैठक बुधबार दिनको १ बजे सिंहदरबारमा बस्ने भएको हो।
आज बस्ने बैठकमा समितिको आ.व. २०८१-०८२ को वार्षिक प्रतिवेदन तथा आ.व. २०८२÷०८३ को वार्षिक कार्ययोजनाको मस्यौदामाथि छलफल गरिने कार्यसूची रहेको छ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment