ठाकुरद्वाराको हरियाली धानखेत (फोटोफिचर)

डिसी नेपाल
१८ भदौ २०८२ ११:२६
20
Shares

बर्दिया। बर्दिया राष्ट्रिय निकुञ्ज छेउमा रहेको पर्यटकीय गाउँ ठाकुरद्वारा अहिले हरियाली धानखेतले अझै सुन्दर देखिएको छ। बर्दियाको प्रमुख कृषि धानखेती हो।

ठाकुरद्वारलाई घेरिरहेका गाउँहरू बाटुलीपुर, बगौरा, थाकुरद्वारा गाउँ वरिपरि धान, गहुँ, मकै लगायतका खेतहरू प्रशस्त भेटिन्छन्।

 

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *