बालुवाटारमा सुरक्षा परिषदको बैठक बोलाइयो
काठमाडौँ । जेन जी पुस्ताको आन्दोलनमा ठूलो संख्यामा युवाहरू मारिएपछो प्रधानमन्त्रीले राष्ट्रिय सुरक्षा परिषदको बैठक बोलाएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा परिषद्को बैठक बोलाइएको हो ।
सुरक्षा परिषद्को अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली हुन् । परिषदमा अर्थमन्त्री, गृहमन्त्, परराष्ट्रमन्त्री, रक्षामन्त्री, मुख्य सचिव र प्रधानसेनापति सदस्य छन् ।
प्रदर्शनकारीमाथि प्रहरीले गोली चलाउँदा अहिलेसम्म १६ जनाको मृत्यु भइसकेको छ भने दर्जनौँ घाइते भएका छन् ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment