गृहमन्त्री लेखकले राजीनामा दिने !

डिसी नेपाल
२३ भदौ २०८२ १९:५५
656
Shares

काठमाडौं। गृहमन्त्री लेखकले राजीनामा दिने भएका छन्। नेपाली कांग्रेस पदाधिकारी बैठकमा गृहमन्त्रीले सोमबारको आन्दोलनमा अकल्पनीय मानवीय क्षति भएको भन्दै नैतिकताका आधारमा राजीनामा दिने जानकारी गराएका हुन्।

आज ‘जेन-जी’ पुस्ताको नाममा भएको प्रदर्शनका क्रममा हालसम्म मुलुकभर १९ जनाको मृत्यु भएको छ। प्रहरीले गोली चलाउँदा उनीहरुको मृत्यु भएको हो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *