जेनजी प्रदर्शनः घटनाको सत्य तथ्य छानबिन गर्न समिति गठन गर्ने सरकारको निर्णय

डिसी नेपाल
२३ भदौ २०८२ २१:२४
372
Shares

काठमाडौं। सरकारले जेनजीको प्रदर्शनबाट उत्पन्न घटनाको सत्य तथ्य छानबिन गर्न समिति गठन गर्ने भएको छ।।

सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले छानबिन समिति गठन गर्ने निर्णय गरेको हो। समितिलाई छानबिनको प्रतिवेदन बुझाउन १५ दिनको समयसिमा दिइने बताइएको छ।

सामबार भएको जेनजीको आन्दोलनमा ठूलो जनधनको क्षति भएपछि गृहमन्त्री लेखकले मन्त्रिपरिषद् बैठक राजीनामा दिएका छन्। आन्दोलनले उघ्र रुप लिएपछि विभिन्न राजनीतिक दलले गृहमन्त्रीसँगै प्रधानमन्त्रीको पनि राजीनामा माग गरिरहेका छन्।




प्रतिक्रिया

One thought on “जेनजी प्रदर्शनः घटनाको सत्य तथ्य छानबिन गर्न समिति गठन गर्ने सरकारको निर्णय

  1. Yesta thug bandhan sarkar le, ke chhan bin garla, khurukka rajinama diye hunchha. yo sarkar prati sara nepali janta ko kunai biswas chhainna

Leave a Reply

Your email address will not be published. Required fields are marked *