सडकबाट माग्दैमा प्रधानमन्त्रीले राजीनामा दिनुहुन्नः सञ्चारमन्त्री गुरुङ

डिसी नेपाल
२३ भदौ २०८२ २३:४५
2.2k
Shares

काठमाडौं। सञ्चार, सूचना तथा प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले अहिले प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा नदिने बताएका छन्।

सोमबार बसेको मन्त्रिपरिषद्को निर्णय सुनाउँदै उनले प्रमुख प्रतिपक्षी दलहरूले सडकबाट राजीनामा माग्दैमा प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा नदिने बताएका हुन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *