बलकोटपछि ओलीको पुर्ख्यौली घरमा पनि आगजनी
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको पुर्ख्यौली घरमा पनि प्रदर्शनकारीले आगजनी गरेका छन्।
तेह्रथुमको आठराई गाउँपालिकामा रहेको ओलीको घरमा आन्दोलनकारीले आज आगो लगाएर जलाएका हुन्।
यसअघि भक्तपुरको बालकोटस्थित ओलीको घरमा पनि आन्दोलनकारीले आगो लगाइदिएका थिए।
No ads found for this position
Facebook Comment
प्रतिक्रिया



डिसी नेपाल
Well done , y
vrasta naike KP Oli murdabat