बलकोटपछि ओलीको पुर्ख्यौली घरमा पनि आगजनी

डिसी नेपाल
२४ भदौ २०८२ २१:१६

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको पुर्ख्यौली घरमा पनि प्रदर्शनकारीले आगजनी गरेका छन्

तेह्रथुमको आठराई गाउँपालिकामा रहेको ओलीको घरमा आन्दोलनकारीले आज आगो लगाएर जलाएका हुन्

यसअघि भक्तपुरको बालकोटस्थित ओलीको घरमा पनि आन्दोलनकारीले आगो लगाइदिएका थिए




प्रतिक्रिया

One thought on “बलकोटपछि ओलीको पुर्ख्यौली घरमा पनि आगजनी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.