जडिबुटी मनोहरा खोला नजिकको सुकुम्बासी बस्तीमा लगाइयो डोजर (तस्बिरहरू)
काठमाडौं । जडिबुटी मनोहरा खोला नजिकको सुकुम्बासी बस्तीमा डोजर चलाइएको छ।
सरकारले शनिबारदेखि अतिक्रमण गरी निर्माण गरिएका सुकुम्बासी बस्तीमा डोजर चलाइरहेको हो।

प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment