नेपालमा गयो भूकम्प
काठमाडौं । रामेछापको भटौली केन्द्रबिन्दु भएर आज दिउँसो भूकम्पको गएको छ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज दिउँसो दुई बजेर १४ मिनेटमा रामेछापको भटौली आसपासमा केन्द्रबिन्दु भएर चार म्याग्निच्यूडको भूकम्प गएको हो।
यसअघि यही असोज १ गतेका दिन पूर्वी रुकुम र बाग्लुङको सीमा क्षेत्र पातिहाल्ने भञ्ज्याङ केन्द्रबिन्दु भएर ४ दशमलव ६ म्याग्निच्यूडको भूकम्प गएको थियो।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment