मनकामना केबलकार तीन दिन बन्द गरिने

डिसी नेपाल
१५ असोज २०८२ ९:४८
32
Shares

मुग्लिन मनकामना केबलकार आजदेखि तीन दिन बन्द गरिने भएको छ। केबलकारका व्यवस्थापक उज्ज्वल शेरचनले आजदेखि १७ गतेसम्म केबलकार सेवा बन्द गरिने जानकारी दि। असोज १८ गतेदेखि पुनःनियमित सेवा सञ्चालनमा आउने उले बता

गोरखाको सहिद लखन गाउँपालिकास्थित मनकामनामा अवस्थित मनकामना माई मन्दिर जाने दर्शनार्थीको सहजताका लागि मनकामना केबलकार सञ्चालन भइरहेको छ। यो नेपालको पहिलो केबलकार हो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *