महानवमीका दिनमात्र खुल्ने तलेजु भवानी मन्दिरमा भक्तजनको घुइँचो (फाेटाेफिचर)
काठमाडाैं। हनुमानढोका दरबारस्थित तलेजु भवानी मन्दिरमा बुधबार बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ।
यो मन्दिर दशैंको महानवमीका दिनमात्र खुल्ने गर्छ। वर्षमा एक दिनमात्रै खुल्ने भएकाले बिहानैदेखि तलेजु भवानी मन्दिरमा पूजा, आराधना एवं दर्शन गर्नका लागि भक्तजन लामबद्ध बनेका हुन्।
























No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment