धनगढीबाट पोखराका लागि छुटेको बस दुर्घटना, सात जना घाइते

डिसी नेपाल
१८ असोज २०८२ १३:५३
3.4k
Shares

धनगढी । कैलालीको धनगढीमा पोखराका लागि छुटेको यात्रुवहाक बस दुर्घटनामा परेको छ।

धनगढीको बोराडाँडीमा ना २ ख १९०७ नम्बरको बस दुर्घटनामा परेको हो। पैदलयात्रुलाई जोगाउने क्रममा अनियन्त्रित भएर बस दुर्घटना परेको जिल्ला प्रहरी कार्यालय कैलालीका डीएसपी राजकुमार सिंहले बताए।

बसमा १९ जना सवार रहेकोमा सात जना घाइते भएका छन्। घाइतेलाई उपचारका लागि अस्पताल लगिएको छ


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *