पोखराको डेभिस फल्स- पातले छाँगो (तस्विरहरु)

डिसी नेपाल
२२ असोज २०८२ ९:५१
36
Shares

कास्की जिल्लाको सुन्दर सहर पोखरामा अवस्थित डेभिस फल्स जमीनको सतहभन्दा तल गुप्तेश्वर गुफातर्फ बग्ने अद्भुत प्राकृतिक झरना हो। सन् १९६१ मा एक स्विस पर्यटक डेभी बाढीमा बगेर बेपत्ता भएकी थिइन्, त्यसपछि यो झरना उनको सम्झनामा डेभिस फल्स नामले चिनिन थाल्यो। वर्षायाममा यसको जलप्रवाह अझ आकर्षक र मनमोहक देखिन्छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *