माघे संक्रान्तिका लागि चाकु बनाउन हतारो (तस्बिरहरुमा)
काठमाडौं । माघे सङ्क्रान्ति आउन डेढ महिना बढी समय बाँकी रहदै ललितपुरको हरिसिद्धि स्थित चाकु कारखानामा चाकु बनाउन भ्याइनभ्याइ छ।
माघे सङ्क्रान्ति पर्वमा चाकु खाने प्रचलन रहेकाले व्यवसायीहरु अहिलेदेखि नै चाकु बनाउन व्यस्त छन्।

No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment