वसन्तपुरमा यसरी मनाइयो ज्यापु दिवस (फोटो फिचर)
काठमाडौं । आज नेवारी संस्कृति संरक्षणको लागि काठमाडौं वसन्तपुरमा ज्यापुदिवसको अवसरमा भव्यताकासाथ मनाइएको छ।
ज्यापुदिवस विशेष समारोहमा प्रधानमन्त्री सुशीला कार्की,गृहमन्त्री ओमप्रकाश अर्याल,काठमाडौं महानगर उपप्रमुख सुनिता डङ्गोल लगायतको उपस्थिति रहेको थियो।
काठमाडौं उपत्यकालगायत देशका विभिन्न स्थानमा बसोबास गर्ने ज्यापुहरूले आज १८औं राष्ट्रिय ज्यापु दिवस तथा यःमरी पुन्ही मनाउने गर्छन्।

No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment