साफ क्लब महिला च्याम्पियनसिप चलिरहँदा सफाचट देखियो रंगशाला (तस्बिरहरू)

डिसी नेपाल
२२ मंसिर २०८२ १५:२३
92
Shares

काठमाडौं । काठमाडौं त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साफ क्लब महिला च्याम्पियनसिप २०२५ चलिरहेको छ।

सो क्रममा सोमबार पहिलो खेलमा ट्रान्सपोर्ट युनाइटेड लेडीज एफसी र इस्ट बंगाल एफसी आमनेसामने छन्।

मौसम खुलेकाले रंगशालाको दृश्य निकै रोमान्चक देखिएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *