उदयपुरमा मोटरसाइकल दुर्घटनाः एक जनाको मृत्यु
उदयपुर। चौदण्डी नगरपालिका-४ बसाहामा मंगलबार साँझ दुईवटा मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालयका अनुसार चौदण्डी नगरपालिकाको बसाहा थुलुङ डाँडाका ५८ वर्षीय भक्तराज राईको मृत्यु भएको हो। गम्भीर घाइते भएका निजको अस्पताल लैजाने क्रममा बाटोमा मृत्यु भएको हो।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment