कांग्रेसले डाक्यो आकस्मिक केन्द्रीय समिति बैठक

डिसी नेपाल
२८ मंसिर २०८२ १४:५७
1.2k
Shares

काठमाडौं । नेपाली कांग्रेसले आकस्मिक केन्द्रीय समिति बैठक आह्वान गरेको छ।

मंसिर २९ गते बिहान ९ बजे बस्ने गरी बैठक आह्वान भएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जनाएका छन्।

बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य र ७ वटै प्रदेश सभापतिलाई उपस्थित हुन भनिएको छ।

कांग्रेस नेता, पूर्वमन्त्री आमोदप्रसाद उपाध्यायको निधन भएकोले शोक प्रस्ताव पारित गर्न कांग्रेसले बैठक आह्वान गरेको हो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *