जेनजी आन्दोलनको स्मृतिमा बनेको पेन्टिङ संसद भवन अगाडि
काठमाडौं । संसद भवन अगाडि रविन्द्र श्रेष्ठले जेनजी आन्दोलनमा ज्यान गुमाएका सम्पूर्ण व्यक्तिहरूका तस्बिरहरू समेटेर एक पेन्टिङ तयार गरेका छन् ।
यसरी निर्माण गरिएको पेन्टिङले जेनजी आन्दोलनसँग जोडिएको घटनालाई सयौँ वर्षसम्म जीवित राख्न सक्ने विश्वास गरिएको छ।
सार्वजनिक स्थलमा राख्न मिल्ने यो पेन्टिङ हाल संसद भवन अगाडि राखिएकाे छ, जहाँ मानिसहरू श्रद्धास्वरूप कसैले फूल अर्पण गरिरहेका छन् भने कसैले आफ्ना भावना शब्दमा लेखेर व्यक्त गर्दैछन् ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment