सुरेन्द्र पाण्डेले गराए उम्मेदवारी दर्ता, प्रस्तावकमा ईश्वर पोखरेल
काठमाडौं । नेकपा एमालेको महासचिव पदमा सुरेन्द्र पाण्डेले उम्मेदवारी दर्ता गराएका छन्।
सोमबार भृकुटीमण्डपमा उनले महासचिव पदमा उम्मेदवारी दर्ता गराएका हुन्।
उनको प्रस्तावकमा ईश्वर पोखरेल छन्। पाण्डेको समर्थकमा गोकर्ण विष्ट छन्।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment