योजना आयोगको उपाध्यक्षमा डा. प्रकाश श्रेष्ठ नियुक्त
काठमाडौं । राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. प्रकाश कुमार श्रेष्ठ नियुक्त भएका छन्।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले अर्घाखाँचीका श्रेष्ठलाई आयोगको उपाध्यक्षमा नियुक्त गरेको हो।
सदस्यमा काठमाडौंका प्रा. डा. सुनिती श्रेष्ठ हाडा नियुक्त भएका छन्।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment