लालबाबु पण्डितको उम्मेदवारी सचिवमा
काठमाडौं । नेकपा एकालेका नेता लालबाबु पण्डितले सचिव पदमा उम्मेदवारी दर्ता गराएका छन्।
काठमाडौंमा जारी एमालेको ११औं महाधिवेशनमा लालबाबुले सचिव पदमा उम्मेदवारी दर्ता गराएका हुन्। यसअघि उनी नेकपा एमाले प्रशिक्षण विभाग प्रमुख भएका थिए।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment