कवि ठाकुर बेलवासेलाई पितृशोक

डिसी नेपाल
१७ पुष २०८२ १५:१०
40
Shares

काठमाडौं । कवि ठाकुर बेलवासेलाई पितृशोक परेको छ। उनका पिता ईश्वरी प्रसाद बेलवासेको ८६ वर्षको उमेरमा आज निधन भएको हो।

दिवंगत बेलवासे विगत केही वर्षदेखि फोक्सोसम्बन्धी समस्याका कारण बिरामी रहेको पारिवारिक स्रोतले जनाएको छ। उनका तीन छाेरा र एक छाेरी छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *