इलाम-२ बाट एमालेका सुहाङ एकल सिफारिस

डिसी नेपाल
१९ पुष २०८२ १६:४५
48
Shares

इलाम । नेकपा एमालेले इलाम क्षेत्र नम्बर २ बाट आगामी प्रतिनिधि सभाको निर्वाचनका लागि सुहाङ नेम्वाङलाई एकल सिफारिस गरेको छ।

शनिबार बसेको जिल्ला कमिटी बैठकले सुहाङलाई सर्वसम्मत रुपमा एकल सिफारिस गरेको हो। बुबा शुभाष नेम्वाङको निधनपछि २०८० वैशाख १५ गते भएको उपनिर्वाचनमा उनी सोही क्षेत्रबाट विजयी भएका थिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *