कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकका लागि नेताहरू सानेपामा (तस्बिरहरू)

डिसी नेपाल
२९ पुष २०८२ १५:२०
284
Shares

काठमाडौं। भृकुटीमण्डपमा दोस्रो विशेष महाधिवेशन चलिरहेका बेला नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकका लागि नेताहरु पार्टी कार्यालय सानेपामा भेला भएका छन्।

बीपी स्मृति भवन सानेपामा केन्द्रीय नेताहरुको बाक्लो उपस्तिति देखिएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *