गगन-विश्वसँग वान टु वान वार्तामा देउवा झनै हेपाहा शैलीमा प्रस्तुत
काठमाडौं। नेपाली कांग्रेसभित्र चुलिँदै गएको विवाद समाधान गर्ने प्रयासस्वरूप सभापति शेरबहादुर देउवाले आफ्नै निवास महाराजगञ्जमा दुई महामन्त्रीसँ गरेको वार्ता विना निष्कर्ष टुंगिएको छ।
वार्तमा सहभागी एक नेताका अनुसार वार्ताका क्रममा सभापति देउवाले अझ असहिष्णु र हेपाहा व्यवहार गरेपछि सहमति नजुटेको हो। देउवा महामन्त्रीद्वयको कुनै पनि प्रस्तावमा सहमत नभएपछि वार्ता विना निष्कर्ष टुंगिएको हो।
वार्तामा प्रकाश शरण महत मिनेन्द्र रिजाल लगायतका नेता सभापति देउवाको पक्षबाट सहभागी थिए।।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment