विशेष महाधिवेशन पक्षधरद्वारा भृकुटीमण्डपमा देउवाविरूद्ध नाराबाजी (तस्बिरहरू)
काठमाडौं। नेपाली कांग्रेसको संस्थापन पक्षले महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगनकुमार थापालाई ५ वर्षको साधारण सदस्यबाटै हटाउँदै कारबाही गरेपछि विशेष महाधिवेशनस्थल भृकुटीमण्डपमा नाराबाजी सुरू भएको छ।
सानेपामा बसेको कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठकले उनीहरुलाई निष्काशन गरेपछि महाधिवेशन प्रतिनिधिहरूले सभापति शेरबहादुर देउवाविरुद्ध नाराबाजी थालेका छन्।

No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment