निर्वाचन आचारसंहिता राति १२ बजेदेखि लागू हुने

डिसी नेपाल
४ माघ २०८२ १६:३७
1.6k
Shares

काठमाडौं । निर्वाचन आचारसंहिता भोलि (सोमबार)बाट लागू हुने भएको छ।

राति १२ बजेदेखि नै निर्वाचन आचारसंहिता लागू हुने निर्वाचन आयोगले जनाएको छ। आचारसंहिता यसअघि नै जारी भइसकेको छ।

फागुन २१ गते प्रतिनिधिसभा निर्वाचन हुँदै छ। निर्वाचनका लागि माघ ६ गते उमेदवारी मनोनयन दर्ताको मिति तोकिएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *