किरणकुमार साहले गरे रौतहट निर्वाचन क्षेत्र नम्बर २ बाट उम्मेदवारी दर्ता
रौतहट । पूर्वसांसद किरणकुमार साहले नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बाट उम्मेदवारी दर्ता गराएका छन्।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि रौतहट निर्वाचन क्षेत्र नम्बर २ बाट उम्मेदवारी दर्ता गराएका हुन्।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट टिकट पाउने चर्चामा रहेका पूर्वसांसद साहले अन्तिम समयमा टिकट नपाएपछि नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बाट उम्मेदवारी दर्ता गराएका हुन्।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment