काठमाडौंमा महिलाको शव फेला

डिसी नेपाल
२० फागुन २०८२ २०:१२
5.6k
Shares

काठमाडौं । काठमाडौं महानगरपालिका–१३ कालिमाटीमा एक महिलाको शव फेला परेको छ।

कालिमाटीमा डेरा गरी बस्दै आएकी गोरखा गण्डकी गाउँपालिका–३ घर भएकी ४३ वर्षीया मिन्द्रा राई मंगलबार आफ्नै कोठामा मृत भेटिएकी हुन्। घटनाबारे अनुसन्धान भइरहेको नेपाल प्रहरीले जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *