सुदन गुरुङलाई कति मतको अग्रता?

डिसी नेपाल
२५ फागुन २०८२ १६:४३
788
Shares

काठमाडौं । गोरखामा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सुदन गुरुङले आफ्नो मतान्तर निकै फराकिलो पारेका छन्।

सुदन २८ हजार ९६५ मतका साथ लिडमा रहँदा उनका निकटतम प्रतिस्पर्धि नेपाली कांग्रेसका प्रेम कुमार खत्रीले १५ हजार २३० मत पाएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *