आज विश्व मौसम विज्ञान दिवस मनाइँदै
काठमाडौं। आज विश्व मौसम विज्ञान दिवस मनाइँदै छ। जलवायुसम्बन्धी समस्याबाट समाजलाई सुरक्षित राख्न चेतनामूलक गतिविधिका साथ यो दिवस आज विश्वभर मनाइने छ।
सन् १९५० मा विश्व मौसम विज्ञान संगठन स्थापना गर्ने महासन्धि लागू भएको सम्झनामा यो दिवस मनाउन थालिएको हो। प्रारम्भमा जल र जल उत्पन्न प्रकोप नियन्त्रणलगायत विषयमा केन्द्रित रहेर सचेतनाका कार्यक्रम हुँदै आएका थिए।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment