प्रतिनिधिसभाका १० विषयगत र २ संयुक्त समिति गठन

डिसी नेपाल
२७ चैत २०८२ १९:४२
92
Shares

काठमाडौं । प्रतिनिधिसभाका १० विषयगत र दुई संयुक्त गरी १२ वटा समिति गठन भएका छन्।

संघीय संसद् अन्तर्गत १६ वटा संसदीय विषयगत समिति रहेका छन्। राष्ट्रिय सभा अन्तर्गत चार वटा संसदीय विषयगत समिति रहेकोमा ती यसअघि नै गठन भइसकेका छन्।

शुक्रबार बसेको प्रतिनिधिसभाको बैठकले १२ वटै समिति गठन गरेकोमा सबै स्वीकृत गरेको हो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *