प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद्को बैठक

डिसी नेपाल
२ वैशाख २०८३ १२:४७
412
Shares

काठमाडौं। प्रधानमन्त्री बालेन शाहले मन्त्रिपरिषद्को बैठक बोलाएका छन्।

प्रधानमन्त्री कार्यालय, सिंहदरबारमा बस्ने गरी प्रधानमन्त्री शाहले बैठक अपराह्न ४ः३० बजे का लागि बोलाएका हुन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *