भूपदेवलाई महामन्त्री बनाउने रास्वपाको तयारी
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भूपदेव शाहलाई महामन्त्री बनाउने तयारी गरेको छ।
आज बस्ने केन्द्रीय समिति बैठकमा शाहलाई महामन्त्री बनाउने प्रस्ताव अघि बढाउने तयारी रहेको बताइएको छ।
महामन्त्रीमा सुनिल लम्साल रहेकोमा उनी मन्त्रीको जिम्मेवारीमा पुगेपछि भूपदेवलाई महामन्त्री बनाउन लागिएको हो। उनी बालेन निकट व्यक्ति हुन्।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment