रास्वपाको १६ सदस्सीय सचिवालय तयार [सूचीसहित]
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को १६ सदस्सीय सचिवालय बनेको छ।
आज बसेको केन्द्रीय समिति बैठकले तीन सदस्य थप गर्दै १६ सदस्यीय समिति बनाउने निर्णय गरेको हो।
महामन्त्रीमा भूपदेव शाह, सचिवालय सदस्यमा सागर ढकाल र सरिताश्री ज्ञवालीलाई मनोनीत गर्दै पार्टीको १६ सदस्सीय सचिवालय निर्माण भएको पार्टी प्रवक्ता मनिष झाले जानकारी दिए।
यस्तो छ रास्वपाको सचिवालय
रवि लामिछाने- सभापति
स्वर्णिम वाग्ले- उप सभापति
कविन्द्र वुर्लाकोटी- महामन्त्री
भूपदेव शाह- महामन्त्री
विपिन आचार्य- सहमहामन्त्री
लिमा अधिकारी- कोषाध्यक्ष
वसुमाया तामाङ- सहकोषाध्यक्ष्य
मनिष झा- प्रवक्ता
गणेश पराजुली- सचिवालय सदस्य
दीपक बोहरा- सचिवालय सदस्य
बिराज भक्त श्रेष्ठ- सचिवालय सदस्य
शिशिर खनाल- सचिवालय सदस्य
सोविता गौतम- सचिवालय सदस्य
हरि ढकाल- सचिवालय सदस्य
सागर ढकाल- सचिवालय सदस्य
सरिताश्री ज्ञवाली- सचिवालय सदस्य







डिसी नेपाल







Facebook Comment