सरकारले विपिन जोशीको परिवारलाई १० लाख उपलब्ध गराउने
काठमाडौं । सरकारले इजरायलमा ज्यान गुमाएका विपिन जोशीको परिवारलाई १० लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गर्ने भएको छ। गत २ वैशाखमा बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो।
‘अध्ययनका लागि इजरायल गएको अवस्थामा गाजामा भएको घटनामा परी मृत्यु भएका विपिन जोशीको परिवारलाई १० लाख रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराउने,’ सञ्चारमन्त्रीसमेत रहेका सरकारका प्रवक्ता सस्मित पोखरेलले मन्त्रिपरिषद् बैठकको निर्णय सुनाउँदै भने।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment